जनसम्पर्क समिति बेल्जियमद्धारा वृद्धाश्रमका लागि सहयोग

पर्वत । मोदीबेनीमा सञ्चालित ज्येष्ठ नागरिक आश्रमका लागि प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् । ज्येष्ठ नागरिक आश्रम सञ्चालनका लागि नेपाली जनसम्पर्क समिति बेल्जियमले रु एक लाख सहयोग गरेको हो । उक्त रकम पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसीको पहलमा प्राप्त भएको हो । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, गैरआवासीय नेपाली सङ्घका सल्लाहकार एवं अन्तर्राष्ट्रिय पर्वत … Continue reading जनसम्पर्क समिति बेल्जियमद्धारा वृद्धाश्रमका लागि सहयोग